चैत्र १४, २०८२ शनिबार | ०८:४८:५६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पूजा महतो ‘ए’ ग्रेडमा बढुवा

फाइल तस्विर ।

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले  महिला खेलाडीको नयाँ केन्द्रिय सम्झौता सार्वजनिक गरेको छ ।

क्यानले बुधबार सार्वजनिक गरेको नयाँ सम्झौतमा चार खेलाडीलाई ग्रेड ‘ए’ मा समवेश गरिएको छ । जसमा कप्तान इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन् । यु-१९ राष्ट्रिय टोलीकी कप्तान पूजा ‘सी’ ग्रेडबाट ‘ए’ मा पुगेकी हुन् ।

ग्रेड ‘बी’ मा कविता जोशी तथो ‘सी’ मा कविता कुँवर र सम्झना खड्का छन् । यस्तै विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमान केसी, सावित्री धामी, रोमा थापा ईश्वरी विष्ट, कृस्मा गुरुङ, ज्यात्निका  मरासिनी, रचनाकुमारी चौधरी र मनिषकुमारी उपाध्यायलाई  ग्रेड ‘डी’ मा राखिएको छ ।

ग्रेड ‘ए’ मा रहने खेलाडीले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।  यस्तै ग्रेड ‘बी’ कालाई ३५ हजार ‘सी’ कालाई २५ हजार  र ‘डी’ कालाई २० हजार प्रदान गरिने छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो