फाल्गुन २८, २०८१ बुधबार | २०:११:५१
सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी

बाँसबारीलाई आइजिआइको साथ

मुख्य प्रायोजनका लागि सम्झौता हुँदै ।

काठमाडौं ।  आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ‘बी’ डिभिजन लिगको बाँसबारी क्लबलाई मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ ।

आएजिआइका प्रमुख बजार व्यवस्थापक श्रीराम भण्डारी र बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार आइजीआइले बाँसबारीलाई ७ लाख नगद र ३ लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्नेछ । त्यस्तै सह-प्रयोजक आइएमइ ग्रुपले ३ लाख रुपैयाँ प्रदान गर्नेछन् । 

क्लबलाई  काठमाडौं महानगरपालिका वडा नं ३ ले पनि ५ लाख रुपैयाँ उपलब्ध गराउने अध्यक्ष थापाले जानकारी दिए । उनी याे वडाका अध्यक्ष पनि हुन् । 

बाँसबारी क्लबले बुधबार सरस्वती युवा क्लबसँग खेल्दै लिगको सुरुआत गर्दैछ । 


भिडियो
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league