पुस २, २०८२ बिहीबार | ०५:४१:०९
एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै

विश्व वरियतामा नेपालको स्थान कायम, दक्षिण एसियामा तेस्रो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राती निकालेको विश्व वरियतामा नेपाल एक सय ६९औं स्थानमा कायम रहेको छ ।

नेपालले पछिल्लो वरियतामा ९ सय ७२.४५ अंक हासिल गरेको थियो । १९९३ अगस्टमा हासिल गरेको एक सय २४औं स्थान फिफा वरियताको इतिहासमा नेपालको अहिलेसम्मको सबभन्दा राम्रो वरियता हो । यसैगरी २०१६ जुलाईमा एक सय ९६औं स्थानमा सीमित हुनु नेपालको अहिलेसम्मको सबभन्दा खराव वरियता हो ।

वर्ष २०२१ को अन्तिम वरियतामा बेल्जियमले लगातार चौथो पटक शीर्ष स्थान हासिल गर्दा एसियाली देशमध्ये इरान शीर्ष स्थानमा रहयो । विश्व वरियताको २१औं स्थानमा रहेको इरान शीर्ष स्थानमा रहँदा एसियामा विश्व वरियताको २६औं स्थानमा रहेको जापान दोस्रो तथा विश्व वरियताको ३३औं स्थानमा रहेको दक्षिण कोरिया तेस्रो स्थानमा छ ।

यसैगरी विश्व वरियताको ३५औं स्थानमा रहेको अस्ट्रेलिया एसियाको चौथो तथा विश्वकप आयोजक कतार पाँचौं स्थानमा सीमित छ । कतार विश्व वरियताको ४८औं स्थानमा छ । एसियाली वरियतामा नेपाल ३५औं स्थानमा छ ।

दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि एक सय चौथो स्थानमा छ । दोस्रो स्थानमा विश्व वरियतामा एक सय ५७औं स्थान हासिल गर्न सफल माल्दिभ्स छ भने नेपाल तेस्रो स्थानमा छ ।

यसैगरी भुटान र बंगलादेश चौथो तथा पाँचौं स्थानमा छन् । विश्व वरियतामा भुटान एक सय ८५ तथा बंगलादेश एक सय ८६औं स्थानमा छन् ।

पाकिस्तान र श्रीलंका छैटौं तथा सातौं स्थानमा छन् । पाकिस्तान विश्व वरियताको एक सय ९८औं स्थानमा रहँदा श्रीलंका दुई सय चौथो स्थानमा छ ।

अफगानिस्तान एक सय ४९औं स्थानमा छ ।  


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team