काठमाडौं । फुलहमसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदै म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरिएको छ ।
जितसँगै फुलहमले भने क्वार्टरफाइनलको यात्रा तय गरेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न पाँचौं चरणको निर्धारित समयमा दुवै टोलीले १-१ को गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टीमा फुलहमका राहुल जिमिनेज, स्यान्डर बर्ग, विलियन र एन्टोनी रोबिनसनले गोल गरे । युनाइटेडका लागि ब्रुनो फर्नान्डेस, डियगो डालोट र म्यासिमिरोलेले गोल गर्दा विक्टर लिन्डेलफर जोशुआ जिर्कजी भने चुके ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा केल्भिन बस्सीको गोलमार्फत फुलहमले अग्रता लिएको थियो । ७१औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।
भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league