माघ २३, २०८१ बुधबार | २०:४१:५३
बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास

एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा

मछिन्द्र फुटबल क्लब, तस्विरः सुदर्शन रञ्जित/ पोखरा ।

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध २-० को जित निकाल्दै मछिन्द्र फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मछिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफन कामहाले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका हुन् ।

खेलको ७४औं मिनेटमा आदित्यको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ८२औं मिनेटमा स्टेफनले गोल गर्दै मिछन्द्रलाई २-० को जित दिलाए । 

अब मछिन्द्रले सेमिफाइनल प्रवेशका लागि थ्री स्टार क्लबको सामना गर्नेछ ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो