माघ २३, २०८१ बुधबार | १२:२५:४६
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

शीर्षस्थानमा उक्लियो अल हिलाल

काठमाडौं  । साउदी अरेवियन क्लब अल हिलालले मंगलबार एएफसी च्याम्पियन्स लिग एलिटमा इरानी क्लब पर्सेपोलिस एफसीविरुद्ध ४-१ को जित निकालेको छ ।

जितसँगै सात खेलमा १९ अंक जोडेर अल हिलाल समुह ‘बी’ को शीर्षस्थानमा उक्लिएको छ । पराजित पर्सेपोलिस समान खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

किंगडम ऐरिनामा घरेलु टोली अल हिलाललाई जित दिलाउन सलिम अल दवसारीले दुई तथा माल्कोम र जोआओ कन्सेलोले समान एक गोल गरे । पर्सेपोलिसका लागि जियोर्गी ग्वेलेसियानीले गोल फर्काए ।

खेलको १०औं मिनेटमा माल्कोमको गोलमार्फत अल हिलालले अग्रता लिएको थियो । १० मिनेटपछि कान्सेलोले टोलीको अग्रता दोब्बर बनाए ।

दवसारीले ३८औं मिनेट तथा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा अल नासरको अग्रता ४-० मा पुग्यो । ९०औं मिनेटमा ग्वेलेसियानीले पेनाल्टीमार्फत गरेको गोल पर्सेपोलिसका लागि सान्त्वना बन्यो ।


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE