असार ३१, २०८२ मंगलबार | ०८:२१:३१
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

निर्वाचन अमान्य नभएको एनओसीको दाबी

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) ले आफ्नो निर्वाचनलाई मान्यता नदिइको भन्ने समाचारमा कुनै सत्यता नरहेको पुष्टि गरेको छ ।

एनओसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत पुस १३ सम्पन्न भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई आइओसी र ओसिएले मंगलबार साँझ लेखेकाे पत्रमा अमान्य र अवैधानिक भनेर कहीँ कतै उल्लेख नगरिएको जनाएको छ ।  

पत्रमा यस विषयमा अदालतमा विचाराधिन मुद्दाको अन्तिम किनारा नलागेसम्म केही धारणा व्यक्त गर्न नसकिने मात्र भनिएको र सबै पक्षलाई मिलाएर जति सक्दो चाँडो समस्या समाधान गर्न पनि आग्रह गरिएको एनओसीको दाबी छ ।

जारी विज्ञप्तिमा नेपालमा जीवनराम श्रेष्ठ अध्यक्ष भएको नेपाल ओलम्पिक कमिटी नै एकमात्र आधिकारिक ओलम्पिक कमिटी  समेत रहेको दाबी गरिएको छ । 

ओसिएका प्रतिनिधिको रोहबरमा जीवनराम श्रेष्ठ गत पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरी तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए ।

एनओसीले जारी गरेको प्रेस विज्ञप्ति

आइओसी र ओसिएले एनओसीलाई लेखेको पत्र 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH