माघ २३, २०८१ बुधबार | १८:३३:५३
विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

प्रतियोगिताको बारेमा जनाकारी दिन आयोजित पत्रकार सम्मेलन।

काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा राष्ट्रिय अन्तरविद्यालय स्केटिङ प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा माघ २६ गते हुने प्रतियोगितामा देशभरका विद्यालयका २०० भन्दाबढी विद्यार्थीको सहभागिता जनाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ। साथै, सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाण पत्र उपलब्ध गराइने छ ।

यसैगरी प्रधानाध्यापक निलम बानिया बडुले उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई भविष्य हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिने बताइन् ।

यसप्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गर्ने आयोजकले जानकारी दियो । 


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो