माघ २४, २०८१ बिहीबार | ००:४३:१८
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

साेलान्के कम्तिमा पनि ६ साता मैदान बाहिर रहने

काठमाडौं । टोटनहमका स्ट्राइकर डोमिनिक सोलान्के कम्तिमा पनि ६ साता मैदान बाहिर रहने भएका छन् ।

उनी इङ्लिस प्रिमियर लिगअन्तर्गत जनवरी १५ मा आर्सनलविरुद्ध खेल्दा घाइते भएका थिए । उनको घुँडामा चोट लागेको छ ।

‘सोलान्केको घुँडामा चोट लागेको छ । शल्यक्रिया गर्नुपर्ने अवस्था छैन । तर उनी कम्तिमा पनि ६ साता मैदान बाहिर रहनेछन्,’ टोटनहमका प्रशिक्षक एन्ज पोस्टेकोग्लुले भने ।

यससँगै सोलान्केले इङ्लिस फुटबल लिग (कारबाओ) कपअन्तर्गत लिभरपुल विरुद्धको सेमिफाइनलको दोस्रो लेग, एस्टन भिल्लाविरुद्ध एफए कपको चौथो चरण, युरोपा लिगको एक खेल तथा इङ्लिस प्रिमियर लिगका कम्तिमा पनि सात खेल गुमाउने भएका छन् ।

यही सिजन बर्नामाउथबाट टोटनहम भित्रिएका सोलान्केले क्लबका लागि १८ लिग खेलमा सात गोल गरेका छन् ।

प्रिमियर लिगमा २२ खेलबाट २४ अंक जोडेको टोटनहम १५औं स्थानमा छ । 


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो