माघ २४, २०८१ बिहीबार | ०२:२४:२३
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

त्रिवि क्रिकेट मैदान ।

काठमाडौंं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकास मन्त्रालयलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानकाे   स्तरोन्नति ताेकिएकै समयमा सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न निर्देशन दिएका छन्  ।

प्रधानमन्त्री ओलीले मन्त्रालयका विषयमा बुधबार जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र त्रिवि  मैदानको स्तरोन्नति गर्ने बताएका थिए ।

मैदानमा प्यारापिट र फ्ल्डलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मुल्यांकनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो । ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गरे ।

शहरी विकास मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९.३५ र पुँजीगत प्रगति १२.०४ प्रतिशत मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो