काठमाडौं । ब्रुनो फर्नान्डेजले अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगमा बिहीबार रेन्जर्सविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै सात खेलमा १५ अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ । पराजित रेन्जर्स समान खेलबाट ११ अंकका साथ १३औं स्थानमा छ ।
ओल्ड ट्राफोर्डमा ज्याक बट्लान्डबाट आत्मघाती गोल हुन पुग्दा ५२औं मिनेटमा घरेलु टाेली युनाइटेडले अग्रता लिएको थियो ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा सिरिएल डेसर्सले रेन्जर्सका लागि बराबरी गोल फर्काए । उनले जेम्स ट्याभर्नियरको पासलाई पोस्टको दिशा दिए ।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई स्पष्ट तीन अंक दिलाए । लिसान्ड्रो मार्टिनेजको पासलाई सदुपयोग गरे ।
भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो