माघ २४, २०८१ बिहीबार | ००:३७:२३
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

छलफलमा सहभागी

नेपालगन्ज । बाँके जिल्लाका पूर्व खेल पदाधिकारीले नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा प्रतियोगिता आगामी फागुन १९ देखि २९ गतेसम्म हुँदैछ ।

सोमबार नेपालगन्ज रंगशालामा आयोजना गरिएको पूर्व खेल पदाधिकारीहरूको समन्वयात्मक छलफल कार्यक्रममा सहभागीले प्रतियोगितालाई सभ्य र भव्यरुपमा सफल बनाउन खेलाडी र टीमको उच्चस्तरीय व्यवस्थापन, आर्थिक सबलीकरण तथा आमदर्शकमा प्रतियोगिताप्रतिको रुची बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा मध्यपश्चिम राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य विनोद मैनाली, राजेन्द्र शाही र सुमित्रा चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजना नेपालगन्जका लागि ठूलो अवसर रहेको धारणा राखे ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य जनक केसी, पूर्व सदस्य नरेन्द्र थापा, तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष अकलबहादुर बम, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष आतंक बस्नेत, मोहित शाह र गोविन्द वाग्लेले प्रतियोगितालाई सफल बनाउन आयोजक टीमले सबै पक्षलाई गोलबद्ध गराउनु पर्ने सुझाव दिए ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक नीरज गौतम, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजविक्रम शाह र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले प्रतियोगिताको तयारीका बारेमा जानकारी गराए ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो