माघ २४, २०८१ बिहीबार | ००:५५:०५
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

इन्टरको सहज जित

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार इम्पोलीविरुद्ध ३-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै २० खेलमा ४७ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । पराजित इम्पोली २१ खेलबाट २० अंकका साथ १४औं स्थानमा छ ।

सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउ लौटारो मार्टिनेज, डेन्जल डम्फ्रिज र मार्कस थुर्रमले गोल गरे । इम्पोलीका लागि सेबास्टियानो एस्पोसिटोले गोल फर्काए । सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५५औं मिनेटमा मार्टिनेजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ७९औं मिनेटमा डम्फ्रिजले टोलीको अग्रता दोब्बर बनाए ।

चार मिनेटपछि एस्पोसिटोले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा थुर्रमले गोल गर्दै इन्टरको जित पक्का गरे ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो