पुस १३, २०८१ शनिबार | १३:३४:४१
एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन

मछिन्द्रको सानदार सुरुआत

मछिन्द्र र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा शुक्रबार सानदार सुरुआत गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रले हिमालयन शेर्पा क्लबविरुद्ध ५-० को सहज जित निकाल्यो ।

मछिन्द्रका लागि राहुलकुमार योञ्जनले दुई तथा मनिष नेपाली, सौगातकुमार बम्जन र मिलन बोहराले समान एक गोल गरे ।

खेलको २५औं मिनेटमा मनिषको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ३३औं मिनेटमा राहुलले टोलीको अग्रता दोब्बर बनाए  ।

राहुलले ७८औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा सौगात र मिलनले गोल गर्दै मिछन्द्रलाई ५-० को सानदार जित दिलाए ।

शुक्रबारै सम्पन्न पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबविरुद्ध २-१ को जित दर्ता गर्यो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19