पुस १२, २०८१ शुक्रबार | ०५:३२:०२
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

थ्री स्टारको रोमाञ्चक जित

काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै २१ खेलमा ४० अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ। पराजित मनाङ समान खेलबाट २५ अंकका साथ आठौं स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन न्युसन राई र रोमन श्रेष्ठले गोल गरे । मनाङका लागि अमृत बस्यालले गोल फर्काए ।

खेलको १९औं मिनेटमा न्युसनको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । ६०औं मिनेटमा रोमनले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा अमृतले गरेको गोल मनाङका लागि सान्त्वना बन्यो ।

बुधबारै सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले गोलरहित बराबरीमा रोकिए । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh