पुस ११, २०८१ बिहीबार | १८:१८:४६
जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट

इन्ट्रा म्याड्रिस्टा फुटसलः हेटौंडा च्याम्पियन

पुरुषतर्फको विजेता हेटौंडा ।

काठमाडौं। रियाल मड्रिड फ्यान क्लब नेपाल (हेटौंडा) छैटौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ ।

रियाल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा हेटौंडाले पोखरालाई हरायो ।

भिजननोभा फुटसल, बल्खुमा सम्पन्न प्रतियोगिताको महिलातर्फ आफ्नै ‘ए’ टोलीलाई हराउँदै काठमाडौं ‘बी’ च्याम्पियन बन्यो ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ दुई टोलीले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फको विजेता काठमाडौं ‘बी’ । 

पुरुषतर्फ सुवास गुरुङ सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता, सुजल मोक्तान उत्कृष्ट गोलकिपर, रोजेल दाहाल उदीयमान खेलाडी र मनिष भट्टराई उत्कृष्ट प्रशिक्षक चुनिए ।

यस्तै महिलातर्फ रेजिना दर्लामीमगर सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता, प्रजिता बजगाईँ उत्कृष्ट गोलकिपर, प्रतिभा लिम्बु उदीयमान खेलाडी र अंकित दवाडी उत्कृष्ट प्रशिक्षक बने । 

विजेतालाई नेपाली राष्ट्रिय फुटसल टोलीका कप्तान मणिकुमार लामा, कमेन्टेटर अभिनव जोशी, राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी विक्रम लामालगायतले पुरस्कार वितरण गरेका थिए । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh