माघ २, २०८१ बुधबार | १९:५०:१५
अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा

कर्णालीको पोस्टमा एपिएफको आधा दर्जन गोल

एपिएफ महिला फुटबल क्लब, फाइल तस्विर

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिग २०८० अन्तर्गत कर्णाली प्रदेशमाथि ६–० को फराकिलो जित हासिल गरेको छ ।

आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफका लागि रश्मी कुमारी घिसिङले दुई गोल गर्दा निशा थोकर, गिता राणा मगर र हेमा रावतले समान एक गोल गरे । कर्णालीकी वर्षा ओलीले आत्मघाती गोल गर्दा एपिएफको गोल सङ्ख्या आधा दर्जन पुगेको थियो ।

पहिलो हाफमा तीन गोलको अग्रता लिएको एपिएफले दोस्रो हाफमा थप तीन गोल थपेको हो ।

जितसँगै एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको छ । पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । कर्णालीको भने यो लगातार चौंथो हार हो । कर्णालीले पाँच खेलबाट मात्र एक अंक जोडेको छ र उ तालिकाको नवौं स्थानमा छ ।

आइतबार दिनको दोस्रो खेलमा बागमती युवा क्लबले चन्द्रपुर नगरपालिकाको सामना गर्दैछ । एन्फा मुख्यालयको मैदानमै हुने खेल ३ः३० बजे सुरु हुनेछ । चन्द्रपुर चार खेलबाट तीन अंक जोड्दै तालिकाकोे छैटौं स्थानमा छ भने बागमतीको पनि समान खेलबाट तीन अंक नै छ । र उ तालिकाको आठौं स्थानमा छ ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO