माघ २७, २०८२ मंगलबार | १०:३०:४३
बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग !

बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने

काठमाडौं । बंगलादेशले भारत र श्रीलंकामा चलिरहेको ट्वान्टी २० विश्वकप २०२६ मा सहभागीता नजनाए पनि कुनै प्रकारको कारबाही नहुने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसि) का अनुसार विश्वकप बहिष्कार बापत बंगलादेशलाई कुनै प्रकारको सजाय नहुने जनाएको हो ।

भारतमा असुरक्षाको कारण देखाउँदै बंगलादेशले विश्वकपमा सहभागिता जनाएको थिएन । आइसिसीका अनुसार बंगलादेशले २०३१ को पुरुष एकदिवसीय विश्वकपको आयोजना गर्न पाउने छ । उक्त विश्वकप बंगलादेश र भारतले सयुक्त रुपमा आयोजना गर्दै छन् ।

पाकिस्तानी क्रिकेट बोर्ड, आइसिसि र बंगलादेश क्रिकेट बोर्डका बीचमा लामो छलफल पछि यो सहमती जुटेको हो । सहमती अनुसार पाकिस्तानले भारतसँगको खेल नखेल्ने भनि यसअघि गरेको निर्णय समेत फिर्ता लिएको छ ।

विश्वकपमा यसअघि नै बंगलादेशको स्थानमा आइसिसीले स्कटल्यान्डलाई स्थान दिएको थियो । 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं