माघ २६, २०८२ सोमबार | १०:५७:५४
इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल

के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ?

काठमाडौं । भारतीय मिडियालाई विश्वास गर्ने हो भने सम्भवतः ट्वान्टी २० विश्वकप २०२६ मा भारत र पाकिस्तानबीचको खेल अझै सम्भव हुन सक्छ, किनभने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पाकिस्तानी क्रिकेट बोर्डसँग भारतविरुद्ध खेलमा सहभागी हुनका लागि फकाउन थालेको छ ।

आइसिसीले दुबईमा पाकिस्तानी बोर्डसँग औपचारिक रूपमै वार्ता सुरु गरेको छ ।

यसको एक मात्र उद्देश्य फेब्रवरी १५ मा कोलम्बोमा हुने भनिएको लिग चरणको खेल नखेल्ने घोषणा फिर्ता गर्न लगाउनु हो ।

आइसिसीले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेपछि पाकिस्तानले त्यसकै विरोधमा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय गरेको हो । यो निर्णय सरकारकै तर्फबाट आएको हो, तर पाकिस्तानी बोर्डले भने यसबारे केही भनेको छैन् ।

भारतीय कप्तान सूर्यकुमार यादवले पनि यो खेल खेल्नका लागि आफ्नो टिम श्रीलंका जाने बताइसकेका छन् । समूह ए मा यो लिग चरणको खेल नहुने हो भने आईसीसीलाई कम्तीमा पनि ५० करोड डलर घाटा हुन सक्नेछ ।

यसले भविष्यमा आइसिसीको टेलिभिजन प्रशारण अधिकार बेच्ने प्रक्रियामा पनि कठिनाइ हुन सक्नेछ ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं