मंसिर १२, २०८२ शुक्रबार | १९:१९:२५
कर्णालीविरुद्ध वसीरको अर्धशतक पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो विराटनगरलाई कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध प्रियान्कको अर्धशतक, कर्णालीको एक सय रन पूरा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने कर्णालीविरुद्ध वसीरको अर्धशतक पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो विराटनगरलाई कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध प्रियान्कको अर्धशतक, कर्णालीको एक सय रन पूरा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने

कर्णालीविरुद्ध वसीरको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले दिएको १६१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याइरहेको विराटनगरका लागि पाँचौं नम्बरका ब्याटर वसीर अहमदले अर्धशतक पूरा गरेका छन् ।

शुक्रबार प्रतियोगिताको १२औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा वसीरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।

वसीरको अर्धशतकसँगै विराटनगर किंग्स खेलमा फर्किएको छ । ६५ रनमा पाँच विकेट गुमाएको विराटनगरले वसीरको अर्धशतकसँगै १७ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १२६ रन जोडेको छ ।

वसीरलाई सातौं नम्बरका नारायण जोशीले साथ दिइरहेका छन् ।
 


भिडियो
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL