आश्विन २, २०८२ शुक्रबार | १८:२८:५७
साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह

जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स

काठमाडौं । पूर्व भारतीय क्रिकेटर जहिर खानले इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली लखनउ सुपर जायन्ट्स छाड्ने  निर्णय गरेका छन् ।

मुख्य प्रशिक्षक जस्टिन लान्गर र मालिक सञ्जीव गोयनकासँग कुरा नमिलेपछि उनले टिम छाडेका हुन् । उनले बिहीबार आफ्नो निर्णयको बारेमा फ्रेन्चाइज टोलीलाई जानकारी गराएका छन् ।

खान गत वर्ष मेन्टरको रूपमा लखनउमा सामेल भएका थिए । उनले गौतम गम्भीरको स्थान लिएका थिए । खानलाई स्काउटिङ, योजना र रणनीतिको जिम्मेवारी लिन नियुक्त गरिएको थियो ।

एलएसजीले २०२२ र २०२३ मा आफ्नो पहिलो दुई सिजनमा प्लेअफमा स्थान बनाएको थियो । तर २०२५ मा १४ खेलमध्ये ६ जितका साथ सातौं स्थानमा रह्यो ।

लखनउमा सामेल हुनुभन्दा अगाडि जाहिरले २०१८ देखि २०२२ सम्म मुम्बई इन्डियन्ससँग काम गरेका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDELIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास