आश्विन २, २०८२ शुक्रबार | १३:३२:०२
साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ

बेन्फिका फर्किए मोरिन्हो

काठमाडौं । प्रशिक्षक जोसे मोरिन्हो पोर्चुगिज क्लब बेन्फिका फर्किएका छन् ।

२५ वर्षपछि बेन्फिाका फर्किएका मोरिन्होले दुई वर्षको सम्झौता गरेका छन् । उनले ब्रुनो लागेको स्थान लिनेछन् ।

मोरिन्हो गत महिना टर्किस क्लब फेनरबाचबाट बर्खास्तमा परेका थिए । ६२ वर्षीय मोेरिन्होले सन् २००० मा बेन्फिकाबाटै आफ्नो प्रशिक्षण करियर सुरु गरेका थिए ।

एक वर्ष बेन्फिकामा बिताएका उनी सन् २००१मा  युनिआओ डे लेइरिया पुगेका थिए । यसैगरी उनीसँग पोर्टो, चेल्सी, रियाल मड्रिड, म्यानचेस्टर युनाइटेड, टोटनहम र रोमाको प्रशिक्षण सम्हालेको अनुभव पनि छ । 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL