आश्विन २, २०८२ शुक्रबार | ११:००:१५
एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका

लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो

काठमाडौं । अन्तिम समयमा आत्मघाती गोल उपहार पाउँदा जर्मन क्लब बायर लेभरकुसनले युइएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा बिहीबार डेनमार्कको एफसी कोपनहेगनलाई २-२ को बराबरीका रोकेको छ ।  

पार्केन रंगशालामा पाहुना टोली लेभरकुसनका लागि अलेजान्ड्रो ग्रिमाल्डोले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । कोपनहेगनका जोर्डन लार्सन र रोबर्न सिल्भाले गोल गरे ।

खेलको नवौं मिनेटमा लार्सनको गोलमार्फत कोपनहेगनले अग्रता लिएको थियो । ८२औं मिनेटमा ग्रिमाल्डोले लेभरकुसनलाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा सिल्भाले गोल गर्दा कोपनहेगन २-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा कोपनहेगनका प्यान्टेलिस चट्जिडियाकोसबाट आत्मघाती गोल हुन पुग्दा खेल २-२ को बराबरीमा सकियो । 

बिहीबारै सम्पन्न अन्य खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २-१, म्यानचेस्टर सिटीले नापोलीलाई २-०, आइन्ट्राक्ट फ्रान्कफर्टले गालाटासारेलाई ५-१ तथा स्पोर्टिङले एफसी कैरात  र  क्लब ब्रुगले मोनाकोलाई समान ४-१ ले पराजित गरे । 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL