असार २८, २०८२ शनिबार | १८:०६:५४
इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा

युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग

सहयोग हस्तान्तरण कार्यक्रममा युवा खेलाडी सुशील रावल (बायाँ) र सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्का । तस्बिर सौजन्यः सुदूरपश्चिम रोयल्स

काठमाडौं । नेपाली युवा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई अभ्यासका लागि सुदूरपश्चिम रोयल्सले आर्थिक सहयोग गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को लोकप्रिय फ्रेन्चाइज सुदूरपश्चिमले राष्ट्रिय यु–१६ टिमका खेलाडी सुशीललाई शुक्रबार एक कार्यक्रमका बीच १ लाख रुपैयाँ प्रदान गर्यो । गतवर्ष एनपिएलको पहिलो सिजनमा सुदूरपश्चिमको ‘ट्यालेन्ट हन्ट’बाट छानिएका आठ युवा खेलाडीमध्येका एक सुशीललाई टोलीका प्रमूख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले उक्त रकम हस्तान्तरण गरे ।

सिंगापुरमा हालै सम्पन्न एसिसी यु–१६ इस्ट जोन कपमा नेपाललाई उपाधि जिताउने क्रममा महत्वपूर्ण योगदान गरेका सुशीलले यस्तो सहयोगबाट खेल जीवन अगाडि बढाउन सहयोग पुग्ने प्रतिक्रिया दिए ।

यसैगरी सुदूरपश्चिमका सिइओ खड्काले आफ्नो ट्यालेन्ट हन्टबाट खोजिएका खेलाडीले राष्ट्रिय टिममा स्थान सुरक्षित गर्न सकेकोमा गर्वको अनुभूति भएको बताउँदै सुशीलजस्ता प्रतिबद्ध र अनुशासित खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

भविश्यमा पनि सुशीलजस्ता प्रतिभाहरुको खोज र प्रोत्साहनलाई निरन्तरता दिने बताउँदै उनले आसन्न एनपिएल  दोस्रो सिजनका लागि भव्य रुपमा तयारी गरिरहेको बताए । अघिल्लो सिजनमा उपविजेता बनेको टोलीले यसपाली झनै राम्रो र फरक तयारी गरिरहेको बताउँदै समर्थकहरुलाई धैर्य राख्न आह्वान गरे । 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH