काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
स्कटल्यान्डको टिटउट रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली स्कटल्यानन्डलाई दुई विकेटले हराएको थियो ।
यता नेदरल्यान्ड्स पनि लगातार तेस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित नेदरल्यान्ड्सले त्यसपछिका दुई खेलमा नेपाल र स्कटल्यान्डविरुद्ध जित दर्ता गरेको छ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3