असार १८, २०८२ बुधबार | ०३:१५:१८
जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य

एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा

काठमाडौं । आइसिसी महिला एकदिवसीय विश्वकप पछि न्युजिल्यान्डकी कप्तान सोफी डिभाइनले एकदिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरेकी छन् ।  

आइसिसी एकदिवसीय विश्वकप सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारत र श्रीलंकामा हुँदैछ । ३५ वर्षिय डिभाइन ट्वान्टी-२० क्रिकेटका लागि भने उपलब्ध हुनेछिन् ।

डिभाइनले न्युजिल्यान्डका लागि १५० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आठ छक्का र १६ चौकासहित ३ हजार ९५० रन बनाएकी छन् । यसैगरी उनको नाममा १०५ एकदिवसीय अन्तर्राष्ट्रिय विकेट पनि छ ।

डिभाइनले सन् २००६ मा अस्ट्रेलियाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करियर सुरु गरेकी थिइन् ।

‘एकदिवसीय क्रिकेट करियरलाई विश्रा दिने यो सही समय हो जस्तो’, ‘मेरो अन्तिम प्रतियोगितामा टोलीलाई राम्रो नतिजा दिलाउन सक्दो प्रयास गर्नेछु । यो नयाँ पुस्तालाई मौका दिने समय हो ।’

 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3