काठमाडौं । पहिलो सुपर ओभरमा खेलको निर्णय नआएपछि स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल दोस्रो सुपर ओभरमा धकेलिएको छ ।
टिटउट सुरुआती ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र रोहित पौडेलको जोडीले ड्यानियल डोरमको ओभरमा १९ बल जोडेका थिए । जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि माइकल लेभिट र म्याक्स ओ डउडले २० रनको लक्ष्य भेट्टाउन सकेनन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3