काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्यान्डको टिटउट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल तयार पार्यो ।
नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले ३५, विक्रमजित सिंहले ३०, सकिब जुल्फिकरले अविजित २५, माइकल लेभिटले २०, म्याक्स ओ’ डोउडले १९ र ज्याक लायन-क्याचेटले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन, नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3