काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
खेल स्कटल्यान्डको टिटउट रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए । यो नेपालका लागि १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल हो ।
नेपाल जितका लागि शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छ । यता नेदरल्यान्ड्स पनि पहिलो जितको खोजीमा छ ।
नेदरल्यान्ड्स पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3