असार १७, २०८२ मंगलबार | २१:४९:२४
जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा च्याम्पियन

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार तय भएको फाइनल वर्षाका नतिजाविहिन भएपछि दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरी १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धिताल ५२ बलमा सात चौकाको मद्दतले ६१ तथा बुद्धी तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए । यसैगरी  रोशन विक २४ रन बनाए आउट भए ।

मेलम्चीका लागि कप्तान रिन्जिङ लामाले एक विकेट लिए ।

संयुक्तरुपमा विजेता घोषित भएपछि दुवै टोलीले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता र उपविजेताले पाउने १ लाख र  ५० हजार रुपैयाँ जाेडेर दुवै टाेलीलाई बराबर बाँडिएकाे हाे । 

वर्षाका कारण पहिलो सेमिफाइनल रद्द भएपछि पाँचपोखरी समूह विजेताको हैसियतले फाइनल प्रवेश गरेको थियो । यसैगरी दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोका क्लबविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।  

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।

सिन्धुपाल्चोक जिल्ला संघले नेपाल क्रिकेट संघ  (क्यान) बाट आधिकारिक मान्यता नपाए पनि विगत सात वर्षदेखि जिल्लास्तरिय क्रिकेट लिग गर्दै आइरहेको छ ।  संघले ओ लेभल कोचिङ कोर्ष सञ्ञ्चालन गर्नुका साथै जिल्लाका उत्कृष्ट खेलाडीलाई प्रशिक्षणको पनि व्यवस्था गर्दै आएको छ ।

यसैगरी संघ विद्यालय क्रिकेट लिग लगायतका अन्य कार्यक्रम गर्ने  योजनामा पनि छ  । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3