बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले अलराउन्डर मेहदी हसन मिराजलाई एकदिवसिय टोलीको कप्तान बनाएको छ ।
मिराजलाई नजमुल हुसेन शान्तोको स्थानमा कप्तानी जिम्मेवारी दिइएको हो । बंगलादेशले केही दिनमै घरेलु टोली श्रीलंकासँग शृंखला खेल्दैछ ।
यी दुई टोलीबीच दुई टेस्ट तथा समान तीन एकदिवसीय र ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला हुनेछ । टेस्ट जुन १७, एकदिवसीय जुलाई २ र ट्वान्टी २० शृंखला जुलाई १० देखि सुरु हुँदैछ ।
मिराजले बंगलादेशका लागि १०५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई शतक र ६ अर्धशतकसहित १ हजार ६१७ रन बनाएका छन् । यसैगरी उनको नाममा ११० अन्तर्राष्ट्रिय विकेट पनि छ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3