काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विश्व क्रिकेटको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी डेभलपमेन्ट अवार्ड’अन्तर्गत दुई विधाकाे ग्लोबल मनोनयनमा परेको छ ।
क्यान ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ को ग्लोबल मनोनयनमा छ । नेपाल एसियाली क्षेत्रकाे विजेताका रूपमा अवार्डका लागि छनोट भएको हो ।
यो अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया छन् ।
यसैगरी ‘आइसिसी एक्सोना क्रिओ फस्टिभल अफ द इयर’को ग्लाेबल मानाेनयमा पनि नेपालसहित तान्जनिया, युएई, इन्डोनेसिया र साउदी अरेविया छन् ।
भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II