काठमाडौं । जुलियन अल्भारेजले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबार चेलीविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै विश्वकपका स्थान सुरक्षित गरिसकेको अर्जेन्टिना १५ खेलबाट ३४ अंकका साथ शीर्ष स्थानमा कायम छ । पराजित चिली समान खेलबाट १० अंकका साथ पुछारमा छ ।
नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा पाहुना टोली अर्जेन्टिनाका लागि अल्भारेजले १६औं मिनेटमा गोल गरेका थिए । उनले थियागो अल्मडाको पासलाई सदुपयोग गरे ।
छनोट अन्तर्गत शुक्रबारै सम्पन्न अन्य खेलमा पाराग्वेले उरुग्वेलाई २-० ले पराजित गर्दा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकियो ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM