असार २६, २०८२ बिहीबार | २१:५७:१२
आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक

काठमाडौं ।  फ्रान्सविरुद्ध ५-४ को रोमाञ्चक जित निकाल्दै स्पेन युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

एमएचपी रंगशालामा बिहीबार घरेलु टोली स्पेनलाई जित दिलाउन लामिन यामलले दुई तथा निको विलियम्स, मिकेल मेरिनो र पेड्रीले सामन एक गोल गरे । फ्रान्सका लागि किलियन एमबाप्पे, रायन चेर्की र रान्डल कोलो मुआनीले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको २२औं मिनेटमा विलियम्सको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । तीन मिनेटपछि नै मेरिनोले टोलीको अग्रता दोब्बर बनाए ।

यामलले ५४औं मिनेटमा पेनाल्टीमार्फत स्पेनका लागि तेस्रो गोल गरे । एक मिनेटपछि पेड्रीले गोल गर्दा स्पेन ४-० ले अगाडि बढ्यो ।

एमबाप्पेले ५९औं मिनेटमा पेनाल्टीमै फ्रान्सका लागि पहिलो गोल गरे । यामलले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गरेपछि स्पेन ५-१ को स्थितीमा पुग्यो ।

चेर्कीले ७९औं मिनेटमा खेललाई ५-२ को अवस्थानमा ल्याए । ८४औं मिनेटमा ड्यानी भिभियानबाट अत्मघाती गोल हुन पुग्यो ।

इन्जुरी समयमा मुआनीले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

स्पेनले उपाधिका लागि पोर्चुगलको सामना गर्नेछ । पोर्चुगल जर्मनीलाई २-१ ले हराउँदै उपाधि नजिक पुगेको हो । 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM