असार २६, २०८२ बिहीबार | २१:५९:४४
आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने

काठमाडौं । एसिया छनोबाट उज्वेकिस्तान र जोर्डनले आगामी वर्ष हुने फिफा विश्वकपमा स्थान गरेका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपको यात्रा तय गरेका हुन् ।

उज्वेकिस्तानले बिहीबार युएईलाई गोलरहित बराबरीमा रोक्दै समूह ‘ए’ बाट विश्वकप यात्रा तय गर्यो । अब एकमात्र खेल बाँकी रहँदा उज्वेकिस्तानले युएईसँग चार अंकको अग्रता लिएको छ ।

यो समूबाट इरानले यसअघि नै विश्वकप यात्रा तय गरिसकेको छ । यो नतिजासँगै उज्वेकिस्तानको ९ खेलबाट १८ र युएईको १४ अंक छ ।

यसैगरी बिहीबारै सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा जोर्डनले ओमनविरुद्ध ३-० को सहज जित निकाल्यो ।  जोडर्नलाई जित दिलाउन अली आल्वानले ह्याट्रिक पूरा गरे ।

जितसँगै ९ खेलमा १६ अंक जोडेको जोर्डन शीर्ष दुईमा रहने पक्का भएको हो । जोर्डनले इराकसँग चार अंकको दूरी बनाएको छ ।

यो समूहबाट दक्षिण कोरियाले पनि विश्वकपमा स्थान पक्का गरेको छ । दक्षिण कोरियाले बिहीबार इराकविरुद्ध २-० को जित दर्ता गर्यो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा हालसम्म १० देशले स्थान पक्का गरेका छन् । यसअघि तीन आयोजक राष्ट्रले स्वत: विश्वकपमा स्थान बनाउँदा छनोटबाट जापान, न्युजिल्यान्ड, इरान ,अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरेका थिए । 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM