वैशाख १५, २०८२ सोमबार | ००:५४:४६
दक्षिण एसियाली युथ टेबलटेनिसः नेपाललाई १२ पदक बार्सिलोना उपाधि नजिक इन्टर मिलान घरेलु मैदानमै पराजित अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लियो मुम्बई उपत्यकाव्यापी गोदावरी मेयर कप शनिबारबाट नेपाल र थाइल्यान्डबीच मैत्रीपूर्ण खेल हुने महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४८ खेलाडी श्री कुमारीको कठिन जित दक्षिण एसियाली युथ टेबलटेनिसः नेपाललाई १२ पदक बार्सिलोना उपाधि नजिक इन्टर मिलान घरेलु मैदानमै पराजित अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लियो मुम्बई उपत्यकाव्यापी गोदावरी मेयर कप शनिबारबाट नेपाल र थाइल्यान्डबीच मैत्रीपूर्ण खेल हुने महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४८ खेलाडी श्री कुमारीको कठिन जित

वर्षाका कारण कोलकाता र पञ्जावबीचको खेल रद्द

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार तय कोलकाता नाइट राइडर्स र पञ्जाव किङ्सबीचको खेल वर्षाका कारण नतिजाविहिन बनेको छ ।

इडेन गार्डेन्समा पञ्जावले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको कोलकाता एक ओभरमा कुनै पनि विकेट नगुमाइ सात रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन् ।

यो नतिजासँगै ९ खेलमा ११ अंक जोडेको पञ्जाव चौथो स्थानमा छ । कोलकाता समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले चार विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो ।‌

पञ्जावका लागि प्रभसिम्रन सिंहले ४९ बलमा समान ६ चौका र छक्काको मद्दले सर्वाधिक ८३ रनको योगदान गरे । यसैगरी प्रियान्श आर्याले ३५ बलमा आठ चौका र चार छक्कासहित ६९, कप्तान श्रेयश अय्यरले अविजित २५ र जोस इङ्लिसले विजित ११ रन बनाए ।

पहिलो विकेटका लागि प्रभसिम्रन र प्रियान्शले १२० रनको साझेदारी गरेका थिए । कोलकाताका लागि वैभव अरोराले दुई तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिए ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC