मंसिर १८, २०८२ बिहीबार | १६:५९:४१
चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित

एनपिएलका लागि राखेपमा हेल्प डेक्स स्थापना

हेल्प डेक्सको उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ ।

डेक्सको उद्घाटन गर्दै राखे सदस्यसचिव घिसिङले विदेशी खेलाडीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले सहयोग गर्ने जानकारी दिए ।

क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु भए पनि डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहजिकरण गर्नेछ। 

एनपिएल मंसिर १५ देखि पुस ७ गतेसम्म हुँदैछ ।  प्रतियोतितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले राखेपले सुरु गरेको डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजकत्वमा रहने गरि प्रशासकिय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेन गरि तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए ।


भिडियो
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो