फाल्गुन ४, २०८२ सोमबार | ०५:३३:५३
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

धुलिखेलमा मोटर स्पोर्टस एकेडेमी सुरु

काठमाडौं, (खेलाडी)- नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले काभ्रे पलाञ्‍चोकको धुलिखेलमा मोटर स्पोर्टस एकेडेमी सुरु गरेको छ । 

धुलिखेल नगरपालिका तथा अल्टिमेट हिमालयन मोटरल्यानडको समेत सहकार्यमा धुलिखेलको हिमालयन मोटरल्यान्डमा सुरु गरिएको एकेडेमीको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यन्जु श्रेष्‍ठले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले एकेडेमीको सुरुआतले नेपालको मोटर स्पोर्ट्समा नयाँ आयाम थपिने विश्‍वास व्यक्त गर्दै नासा नेपालको एक दशकभन्दा लामो संघर्षको यात्रामा यो एउटा ठूलो उपलब्धि भएको बताए । 

एकेडेमीले ड्राइभर/राइडर तयार, खेल लाइसेन्स वितरण, गर्ल अन दी ट्रयाक लगायतका अभियानहरुलाई वार्षिक कार्यक्रमका रुपमा समावेश गरेर अघि बढ्ने उपाध्यक्ष बरालले जानकारी गराए ।  

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटर ल्याण्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोभिड १९ को महामारीले सिथिल पारेको मोटर ल्यान्ड छिट्टै नै विभिन्‍न प्रदेश तथा राष्‍ट्रिययस्तरका खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

कार्यक्रममा नासाका सचिव निरज खड्काले  नगरपालिकाबाट प्राप्त सहयोगको लागि धन्यबाद दिँदै धुलिखेललाई खेल पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे  । 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।