काठमाडौं । न्यु जियाङ एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण तथा कांस्य पदक जितेका छन् ।
मंगलबार कृष्ण खड्का र रञ्जन कँडेलले क्यानोइङ एसियन च्याम्पियनसिपमा देशका लागि पदक ल्याएको नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघले जानकारी गराएको हो ।
संघका अनुसार कृष्णले छोटो दूरीको प्रतिस्पर्धामा स्वर्ण तथा रञ्जनले कांस्य पदक जितेका हुन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
