वैशाख २६, २०८२ शुक्रबार | १२:०९:५१
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

मोटर स्पोर्टसका च्याम्पियन सम्मानित

 

काठमाडौं । मोटर स्पोर्टसको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नासा नेपाल) ले मोटर स्पोर्टसका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ ।

संघको १६औं वार्षीक उत्सवको अवसरमा नासा नेपालले मंगलबार मोटर स्पोर्टसमा संलग्न राइडर, ड्राइभर र प्रमोटरलाई जनही २० हजार रुपैयाँसहित अवार्ड प्रदान गरेको हो ।


सम्मानित हुनेमा टिएसडी र्याली ड्राइभर उपेन्द्र प्याकुरेल, मोटर(मोटर साइक्लिङ रेसिङ वर्षा बस्नेत, मोटर साइक्लिङ (अफरोड) सुन्दर होना भिम, मोटर स्पोर्टस (अटो जिमखाना) आशिष भारती, मोटर साईक्लिङका रोड रेसिङ राजकुमार कार्की, टु ह्विल टुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गर्ल्स अन द ट्रयाककी सुनिता देसार, रोड रेसिङ नेश्नल टु ओभरसिजका विक्रम थापा छन् ।


अवार्ड विजेतालाई मुख्य अतिथी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य तथा इ स्पोर्टस संघका अध्यक्ष अन्जन धमला, स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, एफआइए वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP