भाद्र २३, २०८१ आइतबार | ०८:४३:००
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

मनाङ मेनिया यसै महिना

काठमाडौं । शाहसिक पर्यटनअन्तर्गत मोटरसाइकल पर्यटन प्रवद्र्धनको उदेश्यसहित काठमाडौं लेजेन्डस प्रालिले प्रख्यात अन्नपूर्ण क्षेत्रको मनाङमा यसै महिना मनाङ मेनिया गर्ने भएको छ ।

कोभिड १९ को महामारीपछि सिथिल भएको पर्यटन व्यावसाय विस्तारै पुरानो अवस्थामा फर्किने प्रयासमा रहेका बेला त्यसैको गति बढाउने उद्देश्यसहित मोटरसाइकल चालकहरुको मेला मनाङ मेनिया गर्न लागिएको काठमाडौं लेजेन्डसका अध्यक्ष रमेश अवालेले जनाएका छन् ।

यही फागुन २५ देखि २८ गतेसम्म हुने मेनियामा नेपालका विभिन्न जिल्लाका साथै भारत, भुटान, अस्ट्रेलिया र टर्कीबाट समेत गरि व्यक्तिगत तथा मोटरसाइकल क्लबको नाममा १५० चालकको सहभागिता रहने बताइएको छ । कार्यक्रम स्थानीय न्येस्यांग गाउँ पालिका, स्थानीय युवा समूह, आमा समूह र मनाङका प्रदेश सांसदहरुको सहयोगमा हुनेछ ।

मेनियामा भाग लिनका लागि तीन रातको होटल बसाई र खानाको व्यवस्थासँगै स्थानीय हाइकिङ, मोटरसाइक्लिङ, सांगीतिक कार्यक्रमलगायतका लागि सहभागीले ८ हजार रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गर्नुपर्नेछ ।

अल्फा अटोमोटिभ प्रालिको रोयल इन्फिल्ड मोटरसाइकल मुख्य प्रायोजक रहेको मेनियालाई कवच गियर, गल्फ ल्युब, हुम्टो नेपाल, लिक्वी मोली नेपाल र खुकुरी रमले सहप्रायोजकका रुपमा सघाएका छन् । यसैगरी दालभात पावर, हिमालया कफी, सिटाफेल, मास्टर ट्रेडर्र, दुई पाङग्रा, हार्ड ह्याट, प्रिन्ट एक्सप्रेस पनि कार्यक्रमको सहयोगीका रुपमा रहनेछन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024