काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याइरहेको जनकपुरले सान्दार ब्याटिङ सुरुआत गरको छ ।
शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १८४ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरिरहेको जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा कुनै पनि विकेट नगुमाई ७१ रन बनाएको छ ।
भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो