भाद्र २३, २०८१ आइतबार | ०८:३१:५०
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

रोयल इन्फिल्डको स्लो रेस कम्पिटिसनमा बुढाथोकी विजयी

काठमाडौं । सञ्जय बुढाथोकीले हन्डर राइट एन्ड भाइव स्लो रेस कम्पिटिसनमा पहिलो स्थान हासिल गरेका छन् ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डको लागि नेपालको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले गरेको हन्टर कार्निभल राइड एण्ड भाइभमा बुढाथोकीले पहिलो स्थान हासिल गर्दा राम भण्डारी दोस्रो तथा अर्जित श्रेष्ठ तेस्रो भए ।

अल्फा अटोमोटिभले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको उक्त कार्निभल शंखमुलस्थित शनिबार इजी वे ट्रायल सेन्टरमा सम्पन्न भएको थियो ।

कुल १२ सय जनाको सहभागिता रहेको कार्निभलमा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इन्फिल्ड गियर एन्ड जिएमए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु तथा सांगीतिक कार्यक्रमहरु आयोजना गरिएका थिए ।

स्लो रेस कम्पिटिसनमा शीर्ष तीन स्थान हासिल गर्ने सहभागीलाई पदकका साथै रोयल इन्फिल्डका राइडिङ ज्याकेट, हेल्मेटलगायतका गियरहरु पुरस्कारस्वरुप प्रदान गरिएको अल्फा अटोमोटिभले जनाएको छ । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024