काठमाडौं। जापानी स्टार नाओमी ओसाकाले अकल्यान्ड क्लासिकमा विजयी सुरुआत गरेकी छन् ।
सोमबार हाल ५७औं स्थानमा रहेकी ओसाकाले २२१औं वरीयताकी इजरायली खेलाडी लिना ग्लुस्कोलाई ६-४, ६-४ को सोझो सेटमा पराजित गरिन्।
उनले अर्को चरणमा स्पेनकी रोमेरो गोर्माज वा अस्ट्रियाकी जुलिया ग्राबरमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछिन् ।
भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association