चैत्र ८, २०८२ आइतबार | १२:५८:०१
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

अन्तत: नेपाललाई फेरि जित दिलायौं: प्रशिक्षक जगदीश

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले फाइनलमा दबाबका बाबजुद राष्ट्रलाई उपाधि दिलाउन सकेकोमा धेरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।

‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोश्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा अत्यन्तै खुशी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्यो,’ प्रशिक्षक भट्टले भने,  ‘तर अन्तत: नेपाललाई जित दिलाउन सफल भयौ । यहाँ सम्म ल्याइपुर्याउन साथ सहयोग गर्ने सबैमा धन्यबाद ।’

प्रतियोगिताको समूह चरणको खेलमा उज्वेकिस्तानविरुद्व सोझो सेटमा जित निकालेको नेपाललाई फाइनलमा उज्वेकिस्तानले निकै चुनौती प्रस्तुत गरेको थियो ।

‘खेलाडीले जित्नैपर्ने दबाबमा खेले । रिसिभ गर्न नसक्दा र सर्भिसमा समस्या हुँदा उज्वेकिस्तानसँग पाँच सेट खेल्नु परेको हो,’ प्रशिक्षक भट्टले खेलाडीसँग भने ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले दोस्रो पटक पनि उपाधि आफ्नो बनाएको हो ।

महिला टोलीले दुई वर्षअघि यहीं प्रतियोगिताको पहिलो संस्करणमा माल्दिभ्सलाई हराउँदै सबैभन्दा ठूलो सफलता हात पारेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो