पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पिनय बनेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइबार सम्पन्न फाइनलमा पुलिसले गण्डकी प्रदेश भलिबल संघ विरुद्ध ३-१ सेटको जित निकाल्यो ।
सुरुआती २ सेट २५-२३, २५-२१ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट भने २०0२५ ले गुमाएको थियो ।
चौथो सेट २५ २२ ले आफ्नो पक्षमा पार्दै पुलिस पहिलो पटक च्याम्पियन बन्यो ।
विजेता पुलिसले ५ लाख ८५ हजार ५५५ तथा उपविजेता एपिएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
यसैगरी आइतबारै साबिक विजेता नेपाल एपिएफ क्लबविरुद्ध ३-२ सेटको जित निकाल्दै आयोजक टाइगर ग्रुप महिलातर्फ च्याम्पियन बनेको थियो
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
