चैत्र १८, २०८२ बुधबार | १६:०७:०४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

रोमाञ्चक जित निकाल्दै आयोजक टाेली च्याम्पियन

फाइल तस्विर ।

पाेखरा । टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पिनय बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइबार सम्पन्न फाइनलमा टाइगर ग्रुपले साबिक विजेता विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्याे । 

पहिलो सेट १७-२५ ले गुमाएको टाइगर ग्रुपले निकै रोमाञ्चक दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै तेस्रो सेट २१-२५ ले एपिएफलाई सम्पिएको टाइगर ग्रुप त्यसपछिका २ सेट २५-१६, १५-१३ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो । 

विजेता टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ तथा उपविजेता एपिएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरे  ।