फाल्गुन २४, २०८२ आइतबार | ०९:०५:३९
सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ?

यमलको गोलमा बार्सिलोना विजयी

काठमाडौं । लामिन यमलको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली एथ्लेटिको क्लबलाई १–० ले हरायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा यमलले ६८औं मिनेटमा विजयी गोल गरेका थिए । उनले पेड्रीको पास सदुपयोग गरेका थिए । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको २७ खेलबाट ६७ अंक छ । दोस्रो स्थानमा रहेको रियाल मिड्रडको समान खेलबाट ६३ अंक रह्यो । पराजित एथ्लेटिको ३५ अंकसहित नवौं स्थानमा छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||