भाद्र २३, २०८१ आइतबार | ०६:३३:५५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

तेक्वान्दो रेफ्री अशोक स्पेनमा उत्कृष्ट

काठमाडौं । नेपालका अशोक खड्का आइतबार स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका छन् । 

विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा फेबु्रअरी २ देखि ४ सम्म भएको प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सो प्रतियोगितामा खेल सञ्चालन गर्ने आठ देशका १२ रेफ्रीबीच अशोक सर्वश्रेष्ठ चुनिएका हुन् ।

वर्ल्ड ओलम्पिक तेक्वान्दो फेडरेसन्स स्पेन च्याप्टरका अध्यक्ष भिक्टोर पिजारो बार्सेलोले अशोकलाई उत्कृष्ट रेफ्रीको ट्रफी प्रदान गरे ।

अशोक यसै महिना वर्ल्ड तेक्वान्दो (डब्लुटी) बाट पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका थिए । अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता पाएका थिए ।

। यसैगरी दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले अशोकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान गरेको थियो । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै बिधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् ।


विश्वका विभिन्न स्थानमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका अशोकले यसअघि दक्षिण कोरियामा भएको सोङनाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो २०२३, जापान ओपन तेक्वादो २०२२, अस्ट्रियन ओपन तेक्वान्दो २०२१, जर्मन ओपन २०१९ जस्ता वर्ल्ड र्याकिङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायकको सम्मान पाइसकेका छन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024