कार्तिक २३, २०८२ आइतबार | ०८:०६:१५
इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा हङकङ सुपर सिक्सेसः नेपालले भारतलाई हरायो ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा हङकङ सुपर सिक्सेसः नेपालले भारतलाई हरायो ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग

नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक

काठमाडौं । प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा नेपाली भेट्रान खेलाडीले ९ पदक जितेका छन् ।

अगस्ट १९ देखि २५ सम्म माल्दिभ्समा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, पाँच रजत र तीन कांस्य पदक जितेको टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।

कपालीले एक स्वर्ण र दुई रजत पदक जिते । सुरज वज्राचार्यले दुई रजत र एक कांस्य  पदक हात पारे ।

यसैगरी धन महर्जनले एक रजत तथा पूर्णशंकर श्रेष्ठ र सानु महर्जनले समान एक कांस्य पदक जिते । कपालीका अनुसार मास्टर्स टेबलटेनिसमा नेपालले हासिल गरेको यो उपलब्धी हालसम्मै ठूलो हो ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।